दफा ४
टेण्डर आमन्त्रित गर्ने वा बढाबढ वा घटाघट गराउने
नेपाल सरकारले कुनै रकम वा कुनै अन्य कामको ठेक्का बन्दोवस्त गर्नु परेमा टेण्डर आमन्त्रित गरी वा बढाबढ वा घटाघट गराई बन्दोवस्त गर्नुपर्छ ।
रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२०